site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Nabil BankNabil Bank
कार्यवाहक प्रधानमन्त्री खाँण सुर्खेतमा, नवनियुक्त मुख्यमन्त्री शाहीले गरे स्वागत
फाइल तस्बिर ।
Sarbottam CementSarbottam Cement
Prabhu Bank
Agni Group
NIC Asia
Global Ime bank

सुर्खेत । प्रधानमन्त्रीको कार्यभार समेत सम्हालेका गृहमन्त्री बालकृष्ण खाँण सुुदूरपश्चिम क्षेत्रका डडेलधुरा, बझाङ र बैतडीका बाढी–पहिरो प्रभावित क्षेत्रको निरीक्षण गर्ने क्रममा सुर्खेत आइपुगेका छन् ।

मन्त्री खाँणले ती जिल्लाको बाढी–पहिरो प्रभावित क्षेत्रका स्थानीयवासीसँग क्षति र पुनर्निर्माणका लागि चाल्नुपर्ने कदमबारे अन्तरक्रिया समेत गर्नेछन् । गएको असोज ३१ देखि कात्तिक ३ गतेसम्म ती जिल्लामा भएका बाढी–पहिरोका घटनामा परी ठूलो जनधनको क्षति भएको थियो ।

गृहमन्त्रीलाई खाँणलाई कर्णाली प्रदेशका नवनियुक्त मुख्यमन्त्री जीवनबहादुर शाहीलगायत नेपाली कांग्रेसका स्थानीय नेता तथा कार्यकर्ताले स्वागत गरे । गृहमन्त्रीका साथ ती जिल्लाका सांसद्, पूर्वमन्त्री एवं जनप्रतिनिधि र राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका कार्यकारी निर्देशक अनिल पोखरेललगायत सहभागी छन् । रासस

NIBLNIBL
प्रकाशित मिति: बुधबार, कात्तिक १७, २०७८  १०:०१
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC