राजनीति
काठमाडौं । प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबराले पदबाट राजीनामा दिन अस्वीकार गरेका छन् ।
यसअघि ‘ग्रेसफुल एक्जिट’को लागि आफू तयार रहेको बताएका राणाले तीनजना न्यायाधीशहरुसँग राजीनामा नदिने बरु महाभियोग लगाउने बाटो खुला रहेको घुमाउरो जवाफ दिएको स्रोतले जनायो ।
स्रोतका अनुसार राणाले आफूलाई भेट गर्न आएका तीन जना न्यायाधीशलाई राजीनामा नदिने अडान राखेको स्रोतले जानकारी दियो ।
न्यायाधीशहरु मंगलबार पनि छलफलमा जुटेका थिए ।
प्रकाशित मिति: मंगलबार, कात्तिक १६, २०७८ १६:००
प्रतिक्रिया दिनुहोस्