site stats
बाह्रखरी :: Baahrakhari
देश
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
नेपालगञ्ज विमानस्थलमा तीनवटा बँदेलसँग विमान ठोक्किएपछि...
Sidddhartha Bank Banner AdSidddhartha Bank Banner Ad

काठमाडौं । नेपालगञ्ज विमानस्थलबाट हुम्लाको लागि उड्न लागेको सीता एयरको विमानमा तीनवटा बँदेल ठोक्किएका छन् ।

सीता एयरको डोर्नियर विमानमा तीनवटा बँदेल ठोक्किएका हुन् । विमानस्थल स्रोतले दिएको जानकारीअनुसार उडानका लागि गुडिरहँदा सीता एयरको विमानमा तीनवटा बँदेल ठोक्किएका थिए ।

KFC Island Ad
Dabur Nepal
NIC Asia

विमानस्थलभित्र झाडी भएकाले बँदेलको बासस्थान भएको र जहाज उड्ने बेलामा एकैपटक निस्किएका बदेलसँग ठोक्किएको थियो ।

बँदेलसँग ठोक्किएपछि उक्त जहाजलाई तानेर साइडमा राखिएको थियो ।

Royal Enfield Island Ad

NIBLNIBL
प्रकाशित मिति: मंगलबार, कात्तिक १६, २०७८  ०९:४१
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
NTCNTC
The British College Banner adThe British College Banner ad
Everest BankEverest Bank
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
सम्पादकीय
SubisuSubisu
Hamro patroHamro patro