site stats
बाह्रखरी :: Baahrakhari
अर्थ व्यवसाय
Nabil BankNabil Bank
महुली लघुवित्तले २६ प्रतिश्त बोनस सेयर दिने
Sarbottam CementSarbottam Cement
Prabhu Bank
Agni Group
NIC Asia
Global Ime bank

काठमाडौं । महुली लघुवित्तले लाभांश घोषण गरेको छ । शनिबार बसेको सञ्चालक समितिको बैठकले आर्थिक वर्ष २०७७/०७८ को सञ्चित मुनाफबाट सेयरधनीलाई वितरण गर्ने लाभांश प्रस्ताव गरेको हो ।

लघुवित्तले सेयरधनीलाई  हाल कायम चुक्ता  पुँजी  २२ करोड ३९ लाख ४४ हजारको  २६ प्रतिशत बोनस सेयर वितरण गर्ने प्रस्ताव गरेको छ । गत आर्थिक वर्षमा मर्जर गरेको हुँदा लाभांशमा लाग्ने कर छुट हुने भएकोले लघुवित्तले कर प्रयोजनको लागि नगद लाभांश प्रस्ताव गरेको छैन ।

लघुवित्तको प्रस्तावित लाभांश नेपाल राष्ट्र बैंकको स्वीकृति र आगामी वार्षिक साधारणसभाबाट पारित भएपछि सेयरधनीमा वितरण हुनेछ ।

NIBLNIBL
प्रकाशित मिति: आइतबार, कात्तिक १४, २०७८  १२:१७
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
ICACICAC