दाङ । दाङको घोराही उपमहानगरपालिका–१५, भरतपुरस्थित फूलखेतीमा संलग्न महिला अहिले माला बनाउन व्यस्त छन् । तिहार नजिकिएसँगै उनीहरूलाई फूलको माला बनाउन भ्याइनभ्याइ भएको हो ।
यहाँ चारजनाले व्यावसायिक फूलखेती गर्दै आएका छन् ।
थप तस्बिर हेर्नोस्–
This feature is an add-on feature and can be implemented for additional fees.
Please contact admin@softnep.com