site stats
बाह्रखरी :: Baahrakhari
Baahrakhari KathaBaahrakhari Katha
अर्थ व्यवसाय
Global Ime bankGlobal Ime bank
१४ दिनको लागि २० अर्ब बजारमा पठाउँदै राष्ट्र बैंक 
SkywellSkywell
Dabur Nepal
NIC Asia

काठमाडौं । नेपाल राष्ट्र बैंकले बैंकिङ प्रणालीमा तरलता व्यवस्थापन गर्न रिपोमार्फत २० अर्ब रुपैयाँ तरलता बजारमा पठाउने भएको छ । बैंकिङ प्रणालीमा तरलता अभाव भएपछि राष्ट्र बैंकले रिपोमार्फत बजारमा तरलता पठाउन लागेको हो ।

यही कात्तिक ४ गते सात दिन अवधिको १० अर्बको रिपो बजारमा पठाएकोमा आज परिपक्व हुँदै छ । आजै पुनः केन्द्रीय बैंकले २० अर्बको  १४ दिन अवधिको रिपो जारी गर्न लागेको हो ।

बैंकहरूले तरलता अभाव भएपछि स्थायी तरलता सुविधा उपयोग गरिरहेका छन् ।

NIBLNIBL
प्रकाशित मिति: बिहीबार, कात्तिक ११, २०७८  १२:१८
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
NTCNTC
Dish homeDish home
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
City Express Money TransferCity Express Money Transfer
सम्पादकीय
SubisuSubisu
Hamro patroHamro patro