site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
नैतिकतामा आँच आउने काम गरेको छैन : मुख्यमन्त्री शाक्य 
फाइल तस्बिर ।
Sidddhartha Bank Banner AdSidddhartha Bank Banner Ad

काठमाडौं । वाग्मती प्रदेशकी मुख्यमन्त्री अष्टलक्ष्मी शाक्यले अध्यादेश ल्याएर दल विभाजन गर्ने काम अन्त्यन्तै दुःखद भएको बताएकी छन् ।

बिहीबार वाग्मती प्रदेशसभाको बैठकमा आफूलाई विश्वासको मत दिन आग्रह गर्दै उनले आफ्नै पार्टीका अध्यक्ष केपी शर्मा ओलीले दल विभाजन गर्ने गरी अध्यादेश ल्याउँदा आफूले विरोध गरेको र वर्तमान सरकारले ल्याएको दल विभाजनसम्बन्धी अध्यादेशले पार्टीहरू विभाजित भएको बताइन् ।

KFC Island Ad
Dabur Nepal
NIC Asia

गएको भदौ २ गते तत्कालीन मुख्यमन्त्री तथा संसदीय दलका नेता डोरमणि पौडेलले मार्गप्रशस्त गरेपछि आफू संसदीय दलको नेता चुनिएको भन्दै उनले प्रदेश प्रमुखबाट ठूलो दलको नेताको रूपमा मुख्यमन्त्री बनेको उल्लेख गरिन् ।

आफ्नो दल विभाजन भएर आफूले विश्वासको मत लिनुपर्ने भएकाले सांसदहरूलाई स्वविवेक प्रयोग गर्न उनले आग्रह गरिन् । उनले आफूले नैतिकता र इमानदारितामा आँच आउने कुनै काम नगरेको दाबी पनि गरिन् ।

Royal Enfield Island Ad

NIBLNIBL
प्रकाशित मिति: बिहीबार, कात्तिक ४, २०७८  १६:३२
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
NTCNTC
The British College Banner adThe British College Banner ad
Everest BankEverest Bank
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
सम्पादकीय
SubisuSubisu
Hamro patroHamro patro