site stats
बाह्रखरी :: Baahrakhari
अर्थ व्यवसाय
Nabil BankNabil Bank
विराटनगरबाहेक सबै ठाउँमा उडान नियमित
फाइल तस्बिर ।
Siddhartha BankSiddhartha Bank
Agni Group
NIC Asia
Global Ime bank

काठमाडौं । विराटनगर विमानस्थलबाहेक अरू सबै ठाउँमा उडान नियमित भएको छ । त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलका अनुसार आज मध्याह्न १२ बजेपछि उडान नियमित भएको हो ।

वर्षाका कारण विराटनगर विमानस्थल जलमग्न भएपछि त्यहाँ हुने आजको उडान रद्द भइसकेको छ । विराटनगर एयरपोर्ट बन्द भएपछि हवाई सेवा प्रदायक कम्पनीहरूले भद्रपुर उडान संख्या बढाएका छन् । यती एयरलाइन्स, बुद्ध एयर, श्री एयरलाइन्सले भद्रपुर उडान संख्या थपेको जनाएका छन् ।

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलका अनुसार आज आन्तरिकतर्फ १६२ वटा उडान हुनेछन् । वर्षाका कारण मंगलबार धेरै उडान रद्द भएका थिए ।

NIBLNIBL
प्रकाशित मिति: बुधबार, कात्तिक ३, २०७८  १३:५३
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Dish homeDish home
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय