देश
जनकपुरधाम । लगातारको वर्षाका कारण जनकपुरधाम जलमग्न भएर छ । सोमबार मध्य रातिदेखि परेको वर्षाले जनकपुर जलमग्न भएको हो ।
वर्षाका कारण सडकमा एक फिटसम्म पनि जमेको छ । सरकारी कार्यालयसहित केही घर समेत डुबानमा परेका छन् ।
हुलाक कार्यालय, वन निर्देशनालय, नेपाल परिवार संघ, आन्तरिक राजस्व कार्यालय, जिल्ला प्रहरी कार्यालय धनुषा, संघीय प्रहरी कार्यालय जनकपुरधाम, प्रदेश प्रहरी कार्यालय र जनकपुर विमानस्थलमा पनि पानी जमेको छ ।
थप तस्बिर हेर्नोस्–
प्रकाशित मिति: मंगलबार, कात्तिक २, २०७८ १४:३३
प्रतिक्रिया दिनुहोस्