site stats
बाह्रखरी :: Baahrakhari
देश
Nabil BankNabil Bank
कोल्डस्टोरभित्र तास खेलिरहेको अवस्थामा ६ जना पक्राउ
प्रतीकात्मक तस्बिर ।
Sarbottam CementSarbottam Cement
Prabhu Bank
Agni Group
NIC Asia
Global Ime bank

काठमाडौं । काठमाडौंमा कोल्डस्टोरभित्र तास खेलिरहेको अवस्थामा ६ जना पक्राउ परेका छन् ।

चन्द्रागिरि नगरपालिका–११, विष्णुदेवी हाउजिङस्थित सुस्मिता कोल्डस्टोरमा तास खेलिरहेको अवस्थामा कोल्डस्टोरका सञ्चालक सोही ठाउँ बस्ने स्याङ्जाको बिरुवा गाउँपालिका–६ घर भएकी ४२ वर्षीया आरती लम्साललगायत ६ जनालाई हिजो प्रहरीले पक्राउ गरेको हो ।

महानगरीय प्रहरी प्रभाग बलम्बुबाट खटिएको प्रहरी टोलीले उनीहरूलाई नगद एक लाख पाँच हजार २४० रुपैयाँ र चार बुक ताससहित पक्राउ गरेको जनाइएको छ ।

NIBLNIBL
प्रकाशित मिति: मंगलबार, कात्तिक २, २०७८  १२:४६
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement