site stats
बाह्रखरी :: Baahrakhari
देश
Global Ime bankGlobal Ime bank
काठमाडौंको वायु फेरि ‘अति अस्वस्थकर’
फाइल तस्बिर ।

काठमाडौं । काठमाडौंको वायु शुक्रबार पुनः ‘अति अस्वस्थकर’ बनेको छ । वातावरण विभागको सूचकांकमा शुक्रबार बिहान १० बजे शंखपार्कको एयर क्वालिटी इन्डेक्स (एक्यूआई) २४६ पुगेको छ ।

चितवनको भरतपुरको वायु पनि अति अस्वस्थकर देखिएको छ । त्यहाँ बिहान १० बजे एक्यूआई २४१ मापन गरिएको छ ।

Dabur Nepal
NIC Asia

विभागका अनुसार, काठमाडौंमा बिहीबार २४ घण्टाको औसत एक्यूआई १७५ थियो । सोही अवधिमा भरतपुरको एक्यूआई १५४ थियो ।

यी दुई सहरपछि शुक्रबार कास्कीको पोखरा, मुगुको राराक्षेत्र, कञ्चनपुरको महेन्द्रनगर पनि उच्च प्रदूषित छन् । ती स्थानको एक्यूआई १५८ देखि १८६ सम्म पुगेको विभागको रेकर्ड छ ।

विश्व स्वास्थ्य संगठनका अनुसार, एक्यूआई १५० देखि २०० सम्म रहेको वायु ‘अस्वस्थकर’ र २०१ देखि ३०० सम्म भएमा ‘अति अस्वस्थकर’ हुन्छ ।

wqfdmsg-1714712898.jpg
 

NIBLNIBL
प्रकाशित मिति: शुक्रबार, वैशाख २१, २०८१  १०:५१
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
NTCNTC
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Everest BankEverest Bank
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
सम्पादकीय
SubisuSubisu
Hamro patroHamro patro