site stats
बाह्रखरी :: Baahrakhari
अर्थ व्यवसाय
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
रेटिङ भएको कर्जाको जोखिम भार घट्यो, पुँजीकोष व्यवस्थापनमा सहज हुने 
Sidddhartha Bank Banner AdSidddhartha Bank Banner Ad

काठमाडौं । नेपाल राष्ट्र बैंकले ५० करोड रुपैयाँभन्दा माथिको कर्जा प्रवाह गर्दा  ‘त्रिपल ए’ रेटिङ आएमा भारित औसत जोखिम ५० प्रतिशत अर्थात् ५० प्रतिशत मात्रै क्यापिटल चार्ज लगाउँदा हुने व्यवस्था गरेको छ ।

राष्ट्र बैंक बैंक तथा वित्तीय संस्था नियमन विभागले एकीकृत निर्देशन–२०७७ मा संशोधन गर्दै ‘त्रिपल ए’ रेटिङ पाएको ऋणीलाई प्रवाह भएको कर्जाको जोखिम भार ८० प्रतिशतबाट ५० प्रतिशतमा झारेको छ ।

KFC Island Ad
Dabur Nepal
NIC Asia

त्यस्तै, ‘डबल ए प्लस’देखि ‘डबल ए माइनस’सम्म रेटिङ  भएको कर्जाको जोखिम भार ८५ प्रतिशतबाट ७० प्रतिशत र ‘ए प्लस’देखि ‘ए माइनस’ रेटिङ भएको ऋणको हकमा जोखिम भार ९० बाट ८० प्रतिशत कायम गरिएको राष्ट्र बैंकका प्रवक्ता देवकुमार ढकालले बताए ।

यसले बैंकहरूलाई पुँजीकोषमा केही सहजता हुने र रेटिङमा पनि प्रोत्साहन हुने ढकाल बताउँछन् ।

Royal Enfield Island Ad

NIBLNIBL
प्रकाशित मिति: सोमबार, असोज २५, २०७८  १२:५४
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
NTCNTC
The British College Banner adThe British College Banner ad
Everest BankEverest Bank
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
सम्पादकीय
SubisuSubisu
Hamro patroHamro patro