राजनीति
काठमाडौं । कागेश्वरी मनोहरा नगरपालिकामा मतदानको अझै टुङ्गो लागेको छैन । क्षेत्रीय प्रतिनिधि कबिर शर्माकाअनुसार मतदानका लागि मतपत्र तयार हुँदैछ ।
तर, चुनाव आजै गर्ने कि भोलि गर्ने भन्ने टुङ्गो लागेको छैन । कागेश्वरी मनोहरा नगरपालिकामा पार्टी सभापति शेरबहादुर देउवा पक्षबाट उद्धव दाहाल र प्रकाशमान सिंहको पक्षबाट मिठाराम दाहाल सभापतिका लागि भिड्दैछन् ।
कागेश्वरी मनोहरा नगरपालिकामा २९५ मतदाता छन् ।
प्रकाशित मिति: शनिबार, असोज १६, २०७८ १७:५२
प्रतिक्रिया दिनुहोस्