site stats
बाह्रखरी :: Baahrakhari
अर्थ व्यवसाय
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
असोज १५ सम्म पोलको भाडा नबुझाउने इन्टरनेट कम्पनीको तार काट्दै  प्राधिकरण
Sidddhartha Bank Banner AdSidddhartha Bank Banner Ad

काठमाडौं । नेपाल विद्युत् प्राधिकरणले प्राधिकरणका पोल प्रयोग गरी बढेको भाडा सम्झौता नगर्ने र नतिर्ने कम्पनीहरूको इन्टरनेटको तार काट्ने भएको छ ।

यही असोज १५ गतेसम्म बढेको भाडा सम्झौता गर्न र पोलको भाडा बुझाउन प्राधिकरणले आज एक सूचना जारी गरेको छ ।

KFC Island Ad
Dabur Nepal
NIC Asia

विद्युत् प्राधिकरणविरुद्धमा इन्टरनेटसम्बद्ध संस्थाहरूले आन्दोलनको तयारी गरिरहेका छन् । आन्दोलनको तयारी गर्नेहरूमा कम्प्युटर एसोसिएसन अफ नेपाल (क्यान महासंघ), इन्टरनेट सेवा प्रदायक संघ र केबल टीभी महासंघ छन् ।

Royal Enfield Island Ad

NIBLNIBL
प्रकाशित मिति: बिहीबार, असोज ७, २०७८  १६:५१
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
NTCNTC
The British College Banner adThe British College Banner ad
Everest BankEverest Bank
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
सम्पादकीय
SubisuSubisu
Hamro patroHamro patro