site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Nabil BankNabil Bank
तक्मा दिँदा लोकलाज र नैतिकताको ख्याल गर : भीम रावल
फाइल तस्बिर ।
Siddhartha BankSiddhartha Bank

काठमाडौं । एमाले नेता भीम रावलले राज्यले दिने तक्मामा पनि राजनीतिक भागबण्डा गर्न थालिएको बताएका छन् । सोमबार राति ट्विटरमार्फत नेता रावलले मन्त्री, राजदूत, संवैधानिक निकाय, विश्वविद्यालय लगायतमा राजनीतिक नियुक्ति गर्दा दलीय भागबण्डा गर्ने गरिएकोमा अब आएर तक्मामा पनि भागबण्डा गर्न थालिएको बताएका हुन् ।

उनले सरकारलाई देश र जनताप्रति थोरै भएपनि जिम्मेवार बनेर 'लोकलाज तथा नैतिकताको ख्याल गर्न' पनि भनेका छन् ।

Prabhu Bank
Agni Group
NIC Asia

"मन्त्री, राजदूत, संवैधानिक निकाय, विश्वविद्यालय लगायतमा राजनीतिक नियुक्ति गर्दा दलीय भागबण्डा, अब आएर राज्यले दिने तक्मामा पनि राजनीतिक भागबण्डा ! यो देश र जनताको फजिती र अधोगतिको मार्ग हो । निर्णयकर्ता हो, देश र जनताप्रति थोरै भएपनि जिम्मेवार होउ र लोकलाज तथा नैतिकताको ख्याल गर !," उनले लेखेका छन् ।

सरकारले राजनीतिक निकटताका आधारमा तक्मा दिएको भन्दै चौतर्फी आलोचना भइरहेको छ ।

Global Ime bank

 

NIBLNIBL
प्रकाशित मिति: सोमबार, असोज ४, २०७८  २२:०९
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Dish homeDish home
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement