site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Nabil BankNabil Bank
लोकसेवा आयोग विधेयक राष्ट्रियसभाबाट पारित 
Siddhartha BankSiddhartha Bank

काठमाडौं । लोकसेवा आयोग विधेयक राष्ट्रियसभाबाट पारित भएको छ । नेकपा एमालेका सदस्यहरुको अवरोधबीच लोकसेवा आयोग विधेयक बहुमतबाट पारित भएको हो । 

प्रधानमन्त्री शेरबहादुर देउवाका तर्फबाट कानुन न्याय तथा संसदीय मामिला मन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले प्रतिनिधिसभाबाट सन्देशसहित प्राप्त लोकसेवा आयोग विधेयक पारित गरियोस् भनी प्रस्ताव राखेका थिए । 

Prabhu Bank
Agni Group
NIC Asia

सरकारका तर्फबाट कार्कीले राखेको प्रस्ताव बहुमतबाट पारित भएको हो । प्रतिनिधिसभाबाट यसअघि नै पारित भएको विधेयक अव राष्ट्रपतिले प्रमाणीकरण गरेपछि ऐन बनेर लागु हुने छ ।

 

Global Ime bank

NIBLNIBL
प्रकाशित मिति: सोमबार, भदौ २८, २०७८  १४:१६
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Dish homeDish home
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement