site stats
बाह्रखरी :: Baahrakhari
देश
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
थप १,६७७ जनामा कोरोना संक्रमण, २१ जनाको मृत्यु
KFC Island Ad
Dabur Nepal
NIC Asia

काठमाडौं । पछिल्लो २४ घण्टामा देशभर एक हजार ६७७ जना कोभिड संक्रमित थपिएका छन् । १५ हजार ३४ वटा नमुनाको परीक्षण गर्दा १ हजार ६७७ जनामा संक्रमण पुष्टि भएको हो । 

त्यस्तै पछिल्लो २४ घण्टामा २१ जनाको मृत्यु पुष्टि भएको छ । योसँगै नेपालमा कोभिड संक्रमणका कारण मृत्यु हुनेको संख्या १० हजार ८७९ पुगेको छ ।

त्यस्तै आज २ हजार ७२ जना संक्रमणमुक्त भएका छन् । आजसम्म देशभर कोभिड १९ का सक्रिय संक्रमितको संख्या ३० हजार ३०३ रहेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । 

NIBLNIBL
प्रकाशित मिति: मंगलबार, भदौ २२, २०७८  १६:२९
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
NTCNTC
Kitchen Concept NoticeKitchen Concept Notice
Ncell Side Bar LatestNcell Side Bar Latest
The British College Banner adThe British College Banner ad
Everest BankEverest Bank
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
SubisuSubisu
Hamro patroHamro patro