site stats
बाह्रखरी :: Baahrakhari
खेल
Nabil BankNabil Bank
इटालीको नयाँ कीर्तिमान 
Siddhartha BankSiddhartha Bank

काठमाडौं । इटालीले ३६ खेलसम्म अपराजित रहँदै नयाँ कीर्तिमान बनाएको छ । इटालीले ३६ खेलसम्म अपराजित रहने टिमको कीर्तिमान बनाएको हो । फिफा विश्वकप छनोट अन्तर्गत युरोपियन छनोटमा स्विट्जरल्यान्डसँग गोलरहित बराबरी खेल्दै इटालीले कीर्तिमान बनाएको हो ।

आइतबार राति भएको खेलमा इटालीले स्विट्जरल्यान्डसँग गोलरहित बराबरी खेलेको थियो । बसेलमा भएको खेलमा इटालीले आफूले पाएको मौका सदुपयोग गर्न सकेन । 

Prabhu Bank
Agni Group
NIC Asia

इटालीले सन् २०१८ सेप्टेम्बरमा यूइएफए नेसन्स लिगको समूह चरणमा पोर्चुगलसँग १–० पराजित भएको थियो । त्यसयता इटाली कुनै खेलमा पराजित भएको छैन । इटालीले युरोकप फुटबलमा पनि अपराजित हुँदै उपाधि जितेको थियो । 

यो बराबरीसँगै इटालीले ५ खेलमा ११ अंक जोडेको छ । समूह ‘सी’मा रहेको इटाली अंक तालिकाको शीर्ष स्थानमा छ । स्विट्जरल्यान्ड ७ अंक जोडेर दोस्रो स्थानमा छ । तेस्रो स्थानमा बुल्गेरिया छ । 
 

Global Ime bank

NIBLNIBL
प्रकाशित मिति: सोमबार, भदौ २१, २०७८  ०८:११
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Dish homeDish home
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय