site stats
बाह्रखरी :: Baahrakhari
अर्थ व्यवसाय
Nabil BankNabil Bank
दराजले गर्यो नयाँ ड्रप अफ पोइन्ट्सहरुको घोषणा – सामान रिटर्न गर्न अब सजिलो
Siddhartha BankSiddhartha Bank
Prabhu Bank
Agni Group
NIC Asia
Global Ime bank

काठमाडौं । अनलाइन बजार दराजले ग्राहकहरुको लागी अनलाइन सपिंग थप सुविधाजनक बनाएको छ। आईएमई पेसँग साझेदारी गरी देशका बिभिन्न भागहरुमा नयाँ ड्रप अफ पोइन्ट्सहरु प्रारम्भ गर्ने घोषणा  दराजले गरेको छ।

उक्त सम्झौतबाट आईएमई पे हब दराज ग्राहकहरुको लागी ड्रप अफ पोइन्ट्सको रूपमा आउने छ र सामान रिटर्नको लागि एक अधिक सुविधाजनक उपाय प्रदान गर्नेछ। ग्राहकहरु अब  आफ्नो निकटतम आईएमई पे हबमा गएर कुनै पनि उत्पादनहरु सजिलैसँग फिर्ता गर्न सक्नेछन् । 

NIBLNIBL
प्रकाशित मिति: बुधबार, भदौ १६, २०७८  १३:०५
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Dish homeDish home
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय