site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Nabil BankNabil Bank
विश्व खाद्य संगठन दक्षिणपूर्व एसियाको क्षेत्रीय निर्देशकमा आचार्यको उम्मेदवारी दिने सरकारको निर्णय
फाइल तस्बिर ।
Siddhartha BankSiddhartha Bank
Agni Group
NIC Asia
Global Ime bank

काठमाडौं । सरकारले विश्व खाद्य संगठन दक्षिणपूर्व एसियाको क्षेत्रीय निर्देशकमा नेपालका तर्फबाट डा. शम्भुप्रसाद आचार्यलाई उठाउने निर्णय गरेको छ । मन्त्रिपरिषद्को बिहीबार बसेको बैठकले कपिलवस्तुको बाणगंगा निवासी आचार्यलाई नेपालका तर्फबाट उम्मेदवारी दिन मनोयनयन गर्ने निर्णय गरेको हो । 

यस्तै, सरकारले अतिकम विकसित राष्ट्रहरूको एसिया प्रशान्त क्षेत्र पुनरवलोनको भर्चुअल बैठकमा राष्ट्रिय योजना आयोगका उपाध्यक्ष विश्वनाथ पौडेललाई सहभागिता जनाउन अनुमति दिएको छ । 

यसैगरी, आजको मन्त्रिपरिषद् बैठकले बुर्तिबाङ, पौदी, अमराई, तमघास सन्धीखर्क गोरुसिंगे १३२ केभी प्रशारण लाइनअन्तर्गत पर्ने दायाँ ९ र बाँया ९ गरी १८ मिटरका निजी तथा अन्य सबै संरचनाहरूलाई क्षतिपूर्ति निर्धारण गर्न गठित समितिमा अध्यक्ष र सदस्यमा तोक्ने पनि निणर्एय गरेको छ । तर, क–कसलाई तोकिएको भन्नेबारे सरकारका प्रवक्ता ज्ञानेन्द्रबहादुर कार्कीले खुलाएनन् । 

NIBLNIBL
प्रकाशित मिति: बिहीबार, भदौ १०, २०७८  १८:३८
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Dish homeDish home
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
SubisuSubisu