site stats
बाह्रखरी :: Baahrakhari
अर्थ व्यवसाय
Nabil BankNabil Bank
वाइवाइ जिङ्गल रिमिक्स प्रतियोगितामा इटहरीका सम्राट भट्टराई बने विजेता 
Siddhartha BankSiddhartha Bank
Agni Group
NIC Asia
Global Ime bank

काठमाडौं । वाइवाइ जिङ्गल रिमिक्स प्रतियोगिताकाे विजेता घाेषणा गरिएकाे छ । सीजी फुड्सले आयाेजना भएकाे प्रतियोगितामा इटहरीका सम्राट भट्टराई प्रथम भएका छन् । उनले १ लाख नगद रुपैयाँ पनि जितेका छन् ।

कम्पनीले जुन २१, २०२१ मा याे प्रतियोगिता घाेषणा गरेकाे थियाे । प्रतियोगितामा ६२ जना सहभागी भएका थिए । ६२ जनामध्ये १० उत्कृष्ट छनाैट गर्दै एक विजेता घाेषणाा गरिएकाे हाे ।

सीजी फुड्सका प्रबन्धक निर्देशक निर्वाणा चाैधरीले उत्कृष्ठ १० मा पर्न सफल सहभागीलाई नगद जनही २५ हजार रुपैयाँ कम्पनीकाे तर्फबाट दिने बताए । उनीहरूले गरेकाे मेहेनतकाे कदर गर्दै नगद प्राेत्सान दिने उनले बताए । 

NIBLNIBL
प्रकाशित मिति: बुधबार, भदौ ९, २०७८  १७:४०
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Dish homeDish home
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय