site stats
बाह्रखरी :: Baahrakhari
Baahrakhari KathaBaahrakhari Katha
राजनीति
Global Ime bankGlobal Ime bank
प्रदीप गिरि मुम्बईको अस्पतालमा भर्ना, भेट्न गए विमलेन्द्र निधि
फाइल तस्बिर ।
SkywellSkywell

काठमाडौं । नेपाली कांग्रेसका नेता प्रदीप गिरि स्वास्थ्यमा समस्या आएपछि भारतको मुम्बईस्थित हिन्दुजा अस्पतालमा भर्ना भएका छन् ।

घाँटीको समस्या भएर अस्पताल भर्ना भएपछि कांग्रेस उपसभापति विमलेन्द्र निधि उनको स्वास्थ्य अवस्था बुझ्न भारततर्फ लागेका छन् ।

Dabur Nepal
NIC Asia

बिहीबार बिहान काठमाडौंबाट हवाईजहाजमा जनकपुर गएका निधि त्यहाँबाट भारतको दरभंगासम्म गाडीमा जानेछन् । त्यसपछि पुनः विमानमार्फत नै मुम्बई जाने निधिको सचिवालयले जनाएको छ ।

गिरिको स्वास्थ्य समस्याबारे भने जानकारी गराइएको छैन ।
 

NIBLNIBL
प्रकाशित मिति: बिहीबार, भदौ ३, २०७८  ११:११
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
NTCNTC
Dish homeDish home
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
City Express Money TransferCity Express Money Transfer
सम्पादकीय
SubisuSubisu
Hamro patroHamro patro