अर्थ व्यवसाय
काठमाडौं । नाडा अटोमोबाइल्स एसाेसिएसन अफ नेपालको ४५औँ वार्षिक साधारण सभा तथा निर्वाचन स्थगित भएको छ । नाडाको ४५औँ वार्षिक साधारण सभा आगामी भदौ २५ गते काठमाडौंमा हुने तय गरिएको थियो ।
जिल्ला प्रशासन कार्यालय काठमाडौंले सभा, सम्मेलन गर्न नपाउने भनेकाले साधारण सभा स्थथगित गर्न परेको नाडाले जनाएको छ ।
प्रकाशित मिति: मंगलबार, साउन २६, २०७८ १५:५९
प्रतिक्रिया दिनुहोस्