site stats
बाह्रखरी :: Baahrakhari
Baahrakhari KathaBaahrakhari Katha
राजनीति
Global Ime bankGlobal Ime bank
गृहमन्त्री खाण र प्रदेश २ का मुख्यमन्त्री राउतबीच भेटवार्ता
SkywellSkywell
Dabur Nepal
NIC Asia

काठमाडाैं । गृहमन्त्री बाल कृष्ण खाण र प्रदेश २ का मुख्यमन्त्री लालबाबु राउतबीच भेटवार्ता भएको छ । मंगलबार सिंहदरबारस्थित गृहमन्त्रालयमा भएकाे  भेटका क्रममा गृहमन्त्री खाणले प्रदेश २ को समग्र विकास र जनताको पक्षमा रहेकाे बताए । 

हाल कोभिड नियन्त्रण गर्न प्रदेश २ मा प्रयाप्त मात्रामा खोप उपलब्ध भएपनि प्रयोग नभएको भन्दै उनले प्रदेश २ का जनतालाई खोप लगाउन उत्प्रेरित गर्न मुख्यमन्त्रीलाई आग्रह गरे । साथै उनले संघीय सरकार र प्रदेश सरकारको सम्बन्धलाई मजबुत गरी देश र जनताको पक्षमा काम गर्ने बताए ।

NIBLNIBL
प्रकाशित मिति: मंगलबार, साउन १९, २०७८  २२:५०
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
NTCNTC
Dish homeDish home
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
City Express Money TransferCity Express Money Transfer
सम्पादकीय
SubisuSubisu
Hamro patroHamro patro