site stats
बाह्रखरी :: Baahrakhari
देश
Nabil BankNabil Bank
डब्लूएचओले नेपाललाई पठायो ३५०० भाएल ‘एम्फोटेरिसिन बी’ 
Siddhartha BankSiddhartha Bank
Agni Group
NIC Asia
Global Ime bank

काठमाडौं । विश्व स्वास्थ्य संगठनले नेपाललाई कालो ढुसीको उपचारमा प्रयोग हुने ३ हजार ५ सय भएल ‘एम्फोटेरिसिन बी’ औषधि सहयोग पठाएको छ । डब्लूएचओले पठाएको उक्त औषधि आइतबार नेपाल आइपुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. कृष्णप्रसाद पौडेलले बताए । 

उक्त औषधि म्यकुरमाइकोसिस लगायत अन्य कालो ढुसीका बिरामीको उपचारमा प्रयोग गरिने डा. पौडेलले बताए । कोभिड महामारीपछि भारतले यो औषधि निर्यातमा रोक लगाउँदा नेपालमा कालो ढुसीका बिरामीहरुमा वैकल्पिक औषधि प्रयोग हुँदै आएको थियो ।

विश्वबजारमा निकै महंगो रहेको यो औषधि नेपाललाई विश्व स्वास्थ्य संगठनले निःशुल्क रुपमा उपलब्ध गराउँदै आएको छ ।  
 

NIBLNIBL
प्रकाशित मिति: सोमबार, साउन १८, २०७८  १३:२५
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Dish homeDish home
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
SubisuSubisu