site stats
बाह्रखरी :: Baahrakhari
देश
Nabil BankNabil Bank
कायम मुकायम प्रधानसेनापतिमा प्रभुराम शर्मा नियुक्त
Siddhartha BankSiddhartha Bank
Agni Group
NIC Asia
Global Ime bank

काठमाडाैं । नेपाली सेनाको कायम मुकायम प्रधानसेनापतिमा बलाधिकृत रथी प्रभुराम शर्मा नियुक्त भएका छन् । राष्ट्रपति विद्यादेवी भण्डारीले सरकारको सिफारिसमा शर्मालाई साउन २६ गतेदेखि लागु हुनेगरी कायममुकायम प्रधानसेनापतिमा नियुक्त गरेकी हुन् ।

प्रधानसेनापति थापा अनिवार्य अवकाशमा जाने भएपछि राष्ट्रपतिले शर्मालाई कायम मुकायम प्रधानसेनापति तोकेको हो । नेपाली सेनाका प्रधानसेनापति पूर्णचन्द्र थापाको तीन वर्षे पदावधि भदौ २४ बाट सकिँदैछ । 

मन्त्रिपरिषदको साउन १२ को निर्णयले शर्मालाई ज्येष्ठताका आधारमा कामु प्रधानसेनापतिका लागि सिफारिस गरेको थियो । प्रधानसेनापति थापा २५ साउनदेखि घर बिदामा बस्ने भएकाले ज्येष्ठताका क्रममा रथी प्रभुराम शर्मालाई सैनिक ऐन, २०६३ को दफा ८ को उपदफा (३) अनुसार नेपाल सरकार, मन्त्रिपरिषद्को १२ साउनको निर्णयबाट सिफारिस गरिएको थियो । 
 

NIBLNIBL
प्रकाशित मिति: आइतबार, साउन १७, २०७८  २१:१४
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Dish homeDish home
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
SubisuSubisu