site stats
बाह्रखरी :: Baahrakhari
Baahrakhari KathaBaahrakhari Katha
अर्थ व्यवसाय
Global Ime bankGlobal Ime bank
सिप्रदी र शिखर इन्स्योरेन्सबीच अटो प्लस योजनामा सम्झौता
SkywellSkywell

काठमाडौं । टाटा मोटर्सको नेपालका लागि एक मात्र आधिकारिक वितरक सिप्रदी ट्रेडिङ र शिखर इन्स्योरेन्स कम्पनीबीच अटो प्लसमा सम्झौता भएको छ ।

यस अटो प्लस सम्झौता टाटा मोटर्सद्वारा उत्पादित गाडीहरु टाटा योद्धा, टाटा एस र टाटा इन्ट्रामा लागु हुनेछ । यस अटो प्लस स्किम सवारीसाधन दर्ता भएको मितिबाट पाँच वर्षसम्म लागु हुनेछ ।

Dabur Nepal
NIC Asia

साथै, यो स्किम व्यापक मोटर बिमा पोलिसीमा मात्र लागु हुनेछ । जसअन्तर्गत शून्य ह्रासकट्टी, गाडी मर्मत गर्न लाग्ने १५ दिनसम्म टाटा योद्धाको लागि दैनिक भाडादर तीन हजार र टाटा एस/टाटा इन्ट्राका लागि भाडादर एक हजार ५०० प्रतिपूर्ति दिनुका साथै नयाँ गाडी प्रतिस्थापन योजनालगायत फाइदाहरु रहेको जनाइएको छ ।

सिप्रदीको तर्फबाट उपसभापति सौरवराज थपलिया र इन्स्योरेन्सको तर्फबाट प्रमुख कार्यकारी अधिकृत दीपप्रकाश पाण्डेले हस्ताक्षर गरेका छन् ।

यो योजनामा सहभागी हुनका ग्राहकहरुले दुर्घटना भएको अवस्थामा सिप्रदी ट्रेडिङको आफूलाई पायक पर्ने नेपाल अधिराज्यभरिको कुनै पनि आधिकारिक सर्भिस सेन्टरमा गएर गाडी मर्मत तथा बिमा दाबी गर्न सक्ने जनाइएको छ ।

NIBLNIBL
प्रकाशित मिति: बिहीबार, साउन १४, २०७८  १२:३०
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
NTCNTC
Dish homeDish home
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
City Express Money TransferCity Express Money Transfer
सम्पादकीय
SubisuSubisu
Hamro patroHamro patro