site stats
बाह्रखरी :: Baahrakhari
अर्थ व्यवसाय
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
रेनो काइगरकाे बुकिङ खुला, मूल्य साढे २८ लाखबाट सुरु
Sidddhartha Bank Banner AdSidddhartha Bank Banner Ad

काठमाडौं । रेनल्ट नेपालले किगर गाडीको बुकिङ खुला गरेको छ । कम्पनीले २८ लाख ४९ हजार मूल्य निर्धारण गर्दै बुकिङ खुला गरेको हो । देशभरका १५ वटा सेल्स आउटलेटको डिलरसिप नेटवर्कबाट बुकिङ हुने कम्पनीले जनाएको छ ।

रेनल्ट इन्डियाको अपरेसन कन्ट्री सीईओ एवम् प्रबन्ध निर्देशक भेन्कट्राम ममिलापल्लेका अनुसार “रेनो काइगर आधुनिक एसयूभी हो जुन बजारका लागि पर्फेक्ट फिट छ । यसले कम्पनीको इनोभेसन, व्रिmएटिभिटी, कस्टोमर अन्डरस्ट्यान्डिङगमा ध्यान दिएको छ । रेनो काइगरमा विशिष्ट एसयूभीको लुक छ र यसको लामो व्हीलबेसले बोर्डमा ठूलो ठाउँ र मात्रा ओगट्न मद्दत पु¥याउँछ ।”

KFC Island Ad
Dabur Nepal
NIC Asia

विशाल ग्रुपका प्रबन्ध निर्देशक निकुञ्ज अग्रवालले नेपालमा रेनो किगर सबैभन्दा बढी मागका साथ धेरै प्रतीक्षा गरिएको गाडी भएको बताए । “हामी हाम्रा ग्राहकहरूलाई रेनो काइगरको आगमनबारे सूचित गर्न पाँउदा निकै खुसी छौँ । हामी रेनोकाइगरको स्टनिङ डिजाइन र आधुनिक सँगै स्मार्ट सुविधाहरूले आफ्ना अपेक्षाहरू पूरा गर्नेछ भन्ने कुरामा आशावादी छौँ,”उनले भने ।

रेनो किगर स्टनिङ, स्मार्ट र स्पोर्टी बी–एसयूभीको रूपमा स्थापित रहेको जनाइएको छ ।

Royal Enfield Island Ad

यो गाडी क्यासपियन ब्लु, रेडियन्ट रेड, मुनलाइट सल्भिर, प्लानेट ग्रे, आइस कुल वाइट, माहोगनी ब्राउन साथै डीटी रङमा उपलब्ध हुने जनाइएको छ ।

NIBLNIBL
प्रकाशित मिति: बिहीबार, असार ३१, २०७८  १८:०५
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
NTCNTC
The British College Banner adThe British College Banner ad
Everest BankEverest Bank
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
सम्पादकीय
SubisuSubisu
Hamro patroHamro patro