site stats
बाह्रखरी :: Baahrakhari
देश
Nabil BankNabil Bank
सप्तकोसीमा पानीको बहाव बढ्यो

विराटनगर । अविरल वर्षासँगै सप्तकोसी नदीको बहाव बढेको छ । 

कोसी ब्यारेज कन्ट्रोल रुमले दिएको जानकारीअनुसार शुक्रबार १ लाख १९ हजार ७ सय क्युसेक पानीको बहाव मापन गरिएको छ । कोसीका २२ वटा ढोका खोलिएको छ । कोसी ब्यारेजमा ५६ वटा ढोका रहेका छन् । 

Prabhu Bank
Agni Group
NIC Asia

प्रदेश १ को पहाडी क्षेत्रमा निरन्तर वर्षा भईरहेकोले कोसीका सहायक नदीमा समेत पानीको वहाब बढेको छ । सप्तकोसी नदीको बहाव बढ्दोक्रममा रहेको कोशी ब्यारेज कन्ट्रोल रुमले जनाएको छ ।

प्रदेश १ का पहाडी र तराईका जिल्लामा समेत निरन्तर वर्षा भईरहेको छ । 
 

Global Ime bank

NIBLNIBL
प्रकाशित मिति: शुक्रबार, असार १८, २०७८  १२:०८
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Dish homeDish home
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय