site stats
बाह्रखरी :: Baahrakhari
देश
Nabil BankNabil Bank
काठमाडौं महानगरले मेटायो फ्रन्टलाइनर्सको सम्मानस्वरूप भित्तामा बनाइएका चित्र
फाइल तस्बिर
Siddhartha BankSiddhartha Bank

काठमाडौं । काठमाडौं महानगरपालिकाले फ्रन्टलाइनर्सको सम्मान स्वरूप कलाकारले भित्तामा बनाएका भित्ते चित्र मेटाएको छ ।

बुधबार दिउँसो मेटाइएको महानगरका नगरप्रहरी प्रमुख धनपति सापकोटाले जानकारी दिए । 

Prabhu Bank
Agni Group
NIC Asia

‘‘भित्तामा चित्र बनाउन पाइँदैन । पोस्टर, पम्प्लेट टाँस्न, होर्डिङ बोर्ड राख्न महानगर क्षेत्रभित्र मनाही गरिएको छ । यस्तो काम गर्न महानगरको अनुमति चाहिन्छ । वडा कार्यालयको अनुमतिमा बनाइएको चित्र मेटाएका छौँ । माथिल्लो तहबाट हामीलाई मेट्न निर्देशन आएपछि मेटाएका छौँ,” सापकोटाले भने ।

Global Ime bank

NIBLNIBL
प्रकाशित मिति: बुधबार, असार १६, २०७८  १९:०४
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Dish homeDish home
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय