अर्थ व्यवसाय
![नेप्सेको अध्यक्षमा अर्थका सहसचिव मैनाली](https://12khari.top/uploads/posts/Nepse Stock1614087876.jpg)
![Global Ime bank](https://baahrakhari.com/uploads/bigyaapan/30885600.gif)
काठमाडौं । नेपाल स्टक एक्सचेन्ज (नेप्से)को अध्यक्षमा दीर्घराज मैनाली नियुक्त भएका छन् । असार १४ गतेको अर्थ मन्त्रालयको मन्त्रिस्तरीय निर्णयले मैनालीलाई नेप्सेको अध्यक्षमा नियुक्त गरेको हो ।
अर्थ मन्त्रालयका सचिव मैनालीले सोमबार नै पदबहाली गरेको नेप्सेका प्रवक्ता मुराहरि पराजुलीले बताए । पद बहाली गर्दै मैनालीले धितोपत्रको दोस्रो बजार तथा समग्र पुँजी बजारको उन्नतिका लागि आफू प्रतिबद्ध रहेको बताएका छन् ।
प्रकाशित मिति: मंगलबार, असार १५, २०७८ १४:५९
प्रतिक्रिया दिनुहोस्