site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Nabil BankNabil Bank
ढुंगा, गिटी निकासी रोक्न सर्वोच्चको अन्तरिम आदेश
Siddhartha BankSiddhartha Bank

काठमाडौं । सर्वोच्च अदालतले ढुंगा, गिटी निकासीमा सरकारका नाममा अन्तरिम आदेश दिएको छ ।

प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबरासहितको इजलासले यस्तो अन्तरिम आदेश दिएको हो ।

Agni Group
NIC Asia

अर्थमन्त्री विष्णु पौडेलले प्रस्तुत गरेको बजेटमार्फत व्यापारघाटा कम गर्नका लागि ढुंगा, गिटीलगायतका वस्तु निर्यात गरिने उल्लेख गरिएको थियो । जसमा रोप वे निर्माण गर्न आयातमा लाग्ने भन्सार महसुलमा छुट दिने व्यवस्था पनि गरिएको थियो ।

यो बुँदाको सर्वत्र विरोध भएको थियो भने सरकारले चुरे उत्खनन् नहुने जिकिर गर्दै आएको थियो ।
 

Global Ime bank

NIBLNIBL
प्रकाशित मिति: शुक्रबार, असार ४, २०७८  १७:२५
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Dish homeDish home
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय