site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Nabil BankNabil Bank
Sarbottam CementSarbottam Cement
गण्डकीमा ओली निकटका नेताको आक्रोश सभामुखमाथि !
Ghorahi CementGhorahi Cement
Agni Group
Global Ime bank

काठमाडौं । गण्डकी प्रदेशमा नेकपा एमाले ओली समूहका नेताहरु सभामुखसँग आक्रोशित बनेका छन् ।

सभामुखले तटस्थ व्यवहार नगरेको, राजमोका सांसदलाई सर्वोच्चको फैसलाविपरीत कारबाही गरिएको जानकारी गराइएको भन्दै आक्रोश व्यक्त गरेका हुन् ।

पूर्वमन्त्रीसमेत रहेका विकास लम्सालले सभामुखप्रति आक्रोश व्यक्त गर्दै भने, “सभामुखबाट व्यवस्था फेल गराउने षडयन्त्र भइरहेको छ । सर्वोच्चले स्टे अर्डर दिएपछि जे पनि गर्न पाइन्छ र ? सभामुखले गलत तरिकाले अघि बढाउने कोसिस गर्नुभयो,” उनले भने, “लोकतन्त्रलाई गलत बाटोमा लैजाने  काम उहाँबाट भइरहेको छ । हामीले हेरिरहेका छौँ, सभामुखले अब काम गर्न सक्नुहुन्न ।”
 

NIBLNIBL
प्रकाशित मिति: आइतबार, जेठ ३०, २०७८  ०५:००
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC