site stats
बाह्रखरी :: Baahrakhari
देश
Nabil BankNabil Bank
कोभिड संक्रमितको उपचारमा बढी शुल्क लिने अस्पताललाई कारबाही गरिने
Sarbottam CementSarbottam Cement
Prabhu Bank
Agni Group
NIC Asia
Global Ime bank

काठमाडौं । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले कोभिड संक्रमितको उपचारका क्रममा तोकेकोभन्दा बढी शुल्क लिने अस्पतालहरूलाई कारबाही गर्ने भएको छ । अस्पतालहरूमा अनुगमन गरी तोकिएकोभन्दा बढी शुल्क लिएको पाइए कारबाही गर्न मन्त्रालयले प्रदेशका सामाजिक विकास मन्त्रालय तथा जिल्ला प्रशासन कार्यालयलाई निर्देशन दिएको छ । 

सरकारले कोभिड केयर युनिट सञ्चालनका लागि सम्झौता गरेका अस्पतालहरूमा संक्रमितको उपचार गरेबापत् सामान्य उपचार खर्च ३ हजार ५००, मध्यमको ७ हजार र गम्भीर उपचारको शुल्क १५ हजार रुपैयाँ प्रतिव्यक्ति प्रतिदिनका दरले उपचार खर्च बेहोर्दै आएको छ । यसबाहेक संक्रमित आफैँले उपचार खर्च गर्न चाहेमा तोकिएको शुल्कमा बढीमा ५० प्रतिशतसम्म थप गरेर अस्पतालले शुल्क लिन पाउने व्यवस्था गरिएको छ  । 


NIBLNIBL
प्रकाशित मिति: सोमबार, जेठ २४, २०७८  १९:५६
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC