site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Nabil BankNabil Bank
प्रधानन्यायाधीशको चेतावनी– फिर्ता लिने कि अदालतको अवहेलना सहने ?
Sarbottam CementSarbottam Cement

काठमाडौं । सरकार पक्षका चारजना कानुन व्यवसायीले वरिष्ठतम् चार न्यायाधीशले संसद् विघटनसम्बन्धी मुद्दा हेर्न नमिल्ने भन्दै दर्ता गराएको निवेदन फिर्ता लिन प्रधानन्यायाधीश चोलेन्द्रशमशेर राणाले आग्रह गरेका छन् ।

यज्ञमणि न्यौपाने, राजाराम घिमिरे, कृष्ण भण्डारी, धनजित बस्नेतले वरिष्ठ ११ जना न्यायाधीशले यो मुद्दा हेर्न नमिल्ने, संसद् पुनःस्थापना भएपछि पनि केपी शर्मा ओलीकै निरन्तरता हुनुपर्नेलगायतका विषय समेटेर निवेदन दिएका छन् ।

Prabhu Bank
Agni Group
NIC Asia

त्यसमध्ये एक निवेदन दर्ता पनि भइसकेको छ ।

संवैधानिक इजलास सुरु हुनासाथ उनीहरुले ११ जना न्यायाधीश कसैले पनि हेर्न नमिल्ने तर्क गरेपछि प्रधानन्यायाधीश राणाले यस्तो चेतावनी दिएका थिए ।

Global Ime bank

प्रधानन्यायाधीश राणाले ‘निवेदन फिर्ता लिन जानुहुन्छ कि अदातलको अवहेलना सहनुहुन्छ ?’ भनी चेतावनी दिएका थिए ।
 

NIBLNIBL
प्रकाशित मिति: आइतबार, जेठ २३, २०७८  १२:२१
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC