site stats
बाह्रखरी :: Baahrakhari
अर्थ व्यवसाय
Global Ime bankGlobal Ime bank
साल्ट ट्रेडिङले खाना पकाउने ग्यास ११२० मा बेच्ने, अन्य कुन सामानकाे कति ? (सूचीसहित)

काठमाडौं । सरकारले बजेटमार्फत गरेको घोषणाअनुसार साल्ट ट्रेडिङ कर्पोरेसनले खाद्यान्न र खाना पकाउने ग्याँसमा छुट दिने भएको छ । बिहीबार साल्ट ट्रेडिङले पिठो, चिनी, नुन, भटमासको तेल र खाना पकाउने ग्यासमा २० प्रतिशत छुट दिन मूल्यसूची सार्वजनिक गरेको हो ।

सार्वजनिक गरिएको मूल्यसूची अनुसार बजारमा प्रतिकिलो प्रतिकिलो पिठोको मूल्य ४४ रुपैयाँ, चिनीको मूल्य ६३ रुपैयाँ २० पैसा, नूनको प्रतिकिलो १६ रुपैयाँ, भटमासको तेलको प्रतिलिटर १८८ रुपैयाँ तोकिएको छ । 

यस्तै खाना पकाउने ग्याँसको मूल्य प्रति सिलिन्डर ११ सय २० रुपैयाँ तोकिएको कर्पोरेसनका सहायक कार्यकारी अधिकृत पंकज जोशीले जानकारी दिएका छन् ।

साल्ट ट्रेडिङले दिएको छुट लिन नागरिकताको प्रमाणपत्रको प्रतिलिपि र परिवारको सदस्यको नामसमेत पेश गर्नुपर्नेछ ।


Laminar Tiles Banner adLaminar Tiles Banner ad
प्रकाशित मिति: बिहीबार, जेठ २०, २०७८  २२:०५
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Kitchen Concept AdvertisementKitchen Concept Advertisement
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
सम्पादकीय
कानुन कार्यान्वयनमा दृढता आवश्यक
कानुन कार्यान्वयनमा दृढता आवश्यक
Hamro patroHamro patro