site stats
बाह्रखरी :: Baahrakhari
खेल
Nabil BankNabil Bank
फ्रेन्च ओपनका दुई खेलाडीमा कोरोना
Sarbottam CementSarbottam Cement
Prabhu Bank
Agni Group
NIC Asia
Global Ime bank

काठमाडौं । फ्रेन्च ओपन टेनिसमा सहभागी खेलाडीमा कोरोनाभाइरस संक्रमण देखिएको छ । प्रतियोगितामा सहभागी दुई पुरुष खेलाडीमा संक्रमण देखिएको हो ।

आयोजक फ्रेन्च ओपन कमिटीले पुरुष युगल टिमका दुई खेलाडीमा कोरोना संक्रमण देखिएको जनाएको छ । पछिल्लोपटक गरिएको परीक्षणमा दुई खेलाडीमा कोरोना पुष्टि भएको आयोजकले जनाएको हो ।

एकै राष्ट्रका दुई खेलाडीमा कोरोना देखिएको आयोजकले जनाएको छ । उनीहरूको नाम भने सार्वजनिक गरिएको छैन । कोरोना संक्रमित खेलाडी प्रतियोगिताबाट बाहिरिएर अहिले क्वारेन्टिनमा रहेका जनाइएको छ ।

NIBLNIBL
प्रकाशित मिति: बिहीबार, जेठ २०, २०७८  १३:३४
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय