site stats
बाह्रखरी :: Baahrakhari
अर्थ व्यवसाय
Nabil BankNabil Bank
आगामी वर्ष १०० वटा विद्युतीय बस सञ्चालन गरिने
Siddhartha BankSiddhartha Bank
Agni Group
NIC Asia
Global Ime bank

काठमाडौं । साझा यातायातमार्फत आगामी आर्थिक वर्षमा काठमाडौं उपत्यका न्यूनतम १०० वटा विद्युतीय बस सञ्चालन गरिने सरकारले घोषणा गरेको छ ।

आगामी आर्थिक वर्ष २०७८/०७९ को बजेट सार्वजनिक गर्दै अर्थमन्त्रीले यस्तो घोषणा गरेका हुन् । उनले विद्युतीय गाडीका लागि ५०० चार्जिङ स्टेसन बनाइने पनि बताए ।
 
आगामी आर्थिक वर्षदेखि विद्युतीय सवारी साधनको दर्ता प्रक्रिया सुरु गरिने पनि उनले बताए । 

NIBLNIBL
प्रकाशित मिति: शनिबार, जेठ १५, २०७८  १७:५३
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Dish homeDish home
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय