site stats
बाह्रखरी :: Baahrakhari
अर्थ व्यवसाय
Global Ime bankGlobal Ime bank
१:१ को अनुपातमा हकप्रद निष्कासनको अनुमति पाएको कम्पनीको मात्रै एक अर्ब माथिको कारोबार

काठमाडौं । आइतबार धितोपत्र बोर्डले १ बराबर १ को अनुपातमा हकप्रद निष्कासन अनुमति दिएको जलविद्युत लगानी तथा विकास कम्पनीको मात्रै एक अर्ब माथिको कारोबार भएको छ । कम्पनीको १ अर्ब २६ करोड १९ लाखको कारोबार हुँदा नेको इनस्योरेन्सको ३७ करोड ३१ लाख  ७८ करोड र नेपाल पुनर्बिमा कम्पनीको २८ करोड २१ लाखको कारोबार भएको छ ।

आज नेप्सेमा बरुण हाइड्रोपावर, युनाइटेड इदी मार्दी हाइड्रोपावर, माउन्टेन हाइड्रो नेपाल र ग्रिन डेभलमेन्ट बैंकको सेयर मुल्य बढेर सर्किट लेभलमा बन्द भएको छ । एकसेल डेभलमेन्ट बैंक गुडविल फाइनान्स र गोर्खाज फाइनान्सको सेयर मुल्य भने ४ प्रतिशत माथिले घटेको छ ।

आज कारोबारमा आएका १०४ कम्पनीको सेयर मुल्य घटेका छन् । यस्तै ६८ कम्पनीको सेयर मुल्य बढ्दा १० कम्पनीको भने स्थिर रहयो । 

Laminar Tiles Banner adLaminar Tiles Banner ad
प्रकाशित मिति: सोमबार, जेठ १०, २०७८  १६:०६
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Kitchen Concept AdvertisementKitchen Concept Advertisement
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
सम्पादकीय
कानुन कार्यान्वयनमा दृढता आवश्यक
कानुन कार्यान्वयनमा दृढता आवश्यक
Hamro patroHamro patro