राजनीति
काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले राष्ट्रिपतिमाथि आक्रोश किन भन्दै प्रश्न गरेका छन् । आज बालुवाटारमा आयोजित पत्रकार सम्मेलनमा राष्ट्रपतिको हुर्मत लिने, अपमान गर्ने काम भएको बताए ।
“राष्ट्रपतिलाई महाअभियोग लगाउने आक्रोश, कुण्ठा अथवा के हो यो ? राष्ट्रपतिलाई हामीले संविधानमा के अधिकार दिएका छौं । प्रधानमन्त्रीमाथि ल्याउन अविश्वासको प्रस्ताव,” उनले भने ।
प्रकाशित मिति: शुक्रबार, जेठ ७, २०७८ १३:२७
प्रतिक्रिया दिनुहोस्