site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
विवेकशील साझा राष्ट्रिय सभा उपनिर्वाचनमा सहभागी नहुने 
Sidddhartha Bank Banner AdSidddhartha Bank Banner Ad

काठमाडौं । विवेकशील साझा राष्ट्रिय सभा उपनिर्वाचनमा सहभागी नहुने भएको छ । नो भोट लागु गर्न सर्वोच्च अदालतको निर्देशनात्मक आदेश कार्यन्वयन गर्न माग गर्दै विवेकशील साझाले राष्ट्रिय सभा उपनिर्वाचनमा सहभागी नहुने निर्णय गरेको हो । 

विवेकशील साझाका तीन जना प्रदेशसभा सदस्यहरू मतदाताका  रहेका छन् । “विवेकशील साझा पार्टी राष्ट्रिय सभामा विभिन्न क्षेत्रमा अनुभव हासिल गरेका बौद्धिक व्यक्तित्वहरूको उपस्थिति हुनुपर्दछ भन्ने मान्यता राख्दछ,” विवेकशील साझाले जारी गरेको प्रेस नोटमा उल्लेख छ, “राष्ट्रिय सभा सदस्यहरूले कतिपय अवस्थामा दलीय स्वार्थभन्दा माथि उठी मुलुक र नागरिकको हितमा भूमिका खेल्न सक्नुपर्दछ भन्ने हामीलाई लाग्दछ ।” 

KFC Island Ad
Dabur Nepal
NIC Asia

चुनावी मैदानमा प्रतिस्पर्धामा रहेका तिनै जना उमेदवारबाट राष्ट्रिय सभामा अपेक्षा गरेको भूमिका निर्वाह नहुनेभन्दै विवेकशील साझा पार्टी निर्वाचन प्रक्रियामा सहभागी नहुने भएकाे हाे । 

राष्ट्रिय सभामा रिक्त एक पदका लागि आज उपनिर्वाचन हुँदैछ । वाग्मती प्रदेश अन्तर्गत रिक्त रहेको पदमा उपनिर्वाचन हुन लागेको हो । मकवानपुरको हेटौंडा उपमहानगरपालिकास्थित भुटनदेवी माविमा निर्वाचन हुन लागेको हो । 

Royal Enfield Island Ad

NIBLNIBL
प्रकाशित मिति: बिहीबार, जेठ ६, २०७८  ०८:३७
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
NTCNTC
The British College Banner adThe British College Banner ad
Everest BankEverest Bank
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
सम्पादकीय
SubisuSubisu
Hamro patroHamro patro