site stats
बाह्रखरी :: Baahrakhari
अर्थ व्यवसाय
Global Ime bankGlobal Ime bank
२० करोडको स्वास्थ्य सामग्री सहयोग गरिँदै
SkywellSkywell
Dabur Nepal
NIC Asia

काठमाडौं । तामासेक फाउन्डेसन सिंगापुर, लोटस लाइफ फाउन्डेसन सिंगापुर तथा गोर्खा बु्रअरीको संयुक्त सहयोगमा कोभिड–१९ उपचारको लागि स्वास्थ्य तथा जनसंख्या मन्त्रालयलाई २० करोड रुपैयाँभन्दा बढी रकमको स्वास्थ्य सामग्री सहयोग गरिने भएको छ ।

सिंगापरस्थित तामासेक फाउन्डेसन, लोटस लाइफ फाउन्डेसन तथा गोर्खा ब्रुअरी प्रालिको संयुक्त सहकार्यमा कोभिड संक्रमण टेस्ट गर्ने तथा कोभिड बिरामीको उपचार गर्न तत्काल प्रयोगमा आउने भेन्टिलेटर, बीप्याप मेसिन, पल्स अक्सिमिटरलगायत २० करोडभन्दा बढी रकमको विभिन्न स्वास्थ्य सामग्रीहरु स्वास्थ्य मन्त्रालयलाई सहयोग प्रदान गरिने जनाइएको छ ।

NIBLNIBL
प्रकाशित मिति: मंगलबार, जेठ ४, २०७८  १८:२०
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
NTCNTC
Dish homeDish home
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
City Express Money TransferCity Express Money Transfer
सम्पादकीय
SubisuSubisu