site stats
बाह्रखरी :: Baahrakhari
देश
Nabil BankNabil Bank
उपत्यकामा ४२,२२५ सक्रिय संक्रमित, देशभरको संख्या एक लाख नौ हजार नाघ्यो
प्रतीकात्मक तस्बिर ।
Siddhartha BankSiddhartha Bank

काठमाडौं । देशभर कोरोनाको सक्रिय संक्रमितको संख्या एक लाख ९ हजार ७४० पुगेको छ ।

काठमाडौं उपत्यकामा मात्रै सक्रिय संक्रमितको संख्या ४२ हजार २२५ पुगेको छ । त्यसमध्ये काठमाडौंमा मात्रै ३० हजार १२४ जना सक्रिय संक्रमित छन् । हाल ललितपुरमा सात हजार १०१ र भक्तपुरमा पाँच हजार सक्रिय संक्रमित छन् ।

Prabhu Bank
Agni Group
NIC Asia

काठमाडौं उपत्यकामा पछिल्लो २४ घण्टामा दुई हजार ९३७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । त्यसमध्ये काठमाडौंमा मात्रै दुई हजार १४६ जना छन् । यस्तै, ललितपुरमा ४४४ र भक्तपुरमा ३४७ संक्रमित थपिएका हुन् ।

पछिल्लो २४ घण्टामा १८ हजार ५४८ वटा नमुनाको परीक्षण गर्दा देशभर आठ हजार १६७ जनामा संक्रमण देखिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले शनिबार जनाएको छ ।

Global Ime bank

NIBLNIBL
प्रकाशित मिति: शनिबार, जेठ १, २०७८  १८:१०
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Dish homeDish home
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय