राजनीति
काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले पदाधिकारी बैठक बोलाएका छन् ।
उनले जनता समाजवादी पार्टीका अध्यक्ष महन्थ ठाकुर र राजेन्द्र महतोलाई भेटेलगत्तै देउवाले निवासमै ४ बजे पदाधिकारी बैठक बोलाएका हुन् ।
राष्ट्रपतिले दिएको समय सकिन लागेका बेला सरकार गठनको गृहकार्यमा दलहरुको दौडधुप तीव्र छ ।
प्रकाशित मिति: बिहीबार, वैशाख ३०, २०७८ १३:३६
प्रतिक्रिया दिनुहोस्