site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Nabil BankNabil Bank
प्रधानमन्त्रीको संसदमा विश्वासको मत लिने प्रस्ताव असफल : प्रधानमन्त्रीको पद पनि रहेन 
Sarbottam CementSarbottam Cement
Prabhu Bank
Agni Group
NIC Asia
Global Ime bank

 काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले संसदको विश्वास छ भनी राखेको प्रस्ताव संसदको बहुमतबाट असफल भएको छ । प्रस्ताव असफल भएसँगै प्रधानमन्त्रीको पद पनि गएको छ । 

संसदमा २३२ जना सांसद उपस्थित भएका छन् जसमध्ये प्रधानमन्त्रीलाई संसदको विश्वास छ भन्ने प्रस्तावको पक्षमा पक्षमा ९३  मत, विपक्षमा एकसय २४ मत र परेको छ भने १५ सांसदले दुबै पक्षमा छैनौ भनेर तटस्थ बस्ने पक्षमा मत जाहेर गरेका छन् ।  

प्रधानमन्त्रीले यो संसदको विश्वास मसँग छ भनि राखेको प्रस्ताव असफल भएसँगै बैकल्पिक सरकारका लागि मार्ग प्रसस्त भएको छ ।

NIBLNIBL
प्रकाशित मिति: सोमबार, वैशाख २७, २०७८  १७:५७
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC