site stats
बाह्रखरी :: Baahrakhari
घटना क्रम
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
कहिलेकाहीँ देशको आवश्यकता एकातिर र गणित अर्कातिर हुन्छ : प्रधानमन्त्री ओली

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले सदनमा आफूले विश्वासको मत प्राप्त नगर्ने स्वीकार गरेका छन् । सदनमा आफूले प्रस्ताव गरेको विश्वासको मतमाथिको छलफलमा उठेका प्रश्नको जवाफ दिँदै ओलीले कहिलेकाहीँ सदनको गणित फेरबदल पर्ने बताएका हुन् ।

“मलाई लाग्दैन सदनमा मैले विश्वास प्राप्त गर्दिनँ । कुरा सुन्दा हो कि हो कि लाग्यो । कहिलेकाहीँ यस्तो हुन्छ, देशको आवश्यकता एकातिर सदनको गणित एकातिर,” उनले भने ।

उनले विश्वासको मत दिए यो सरकार र सदन पाँचै वर्ष चल्ने पनि जानकारी दिए । लोकतन्त्रको चिन्ता हुनेले भोट दिनुपर्ने तर्क पनि अघि सारे ।

NIBLNIBL
प्रकाशित मिति: सोमबार, वैशाख २७, २०७८  १६:३८
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Hamro patroHamro patro