site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
देउवाले भने– समीकरणमा खटपट भएको छैन, परिवर्तन हल्लामात्रै  

काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले सत्ता समीकरण फेरबदल हल्लामात्रै भएको बताएका छन् । उनी थाइल्यान्डबाट फिर्ता हुने क्रममा पत्रकारसँग संक्षिप्त कुरा गर्दै उनले यस्तो बताएका हुन् । 
सत्तारुढ दलभित्र खटपट सुरु भएको हो भन्ने प्रश्नमा उनले भने, “केही भएको छैन ।”

सत्ता समीकरण फेरबदलसम्बन्धमा पत्रकारले राखेको अर्को प्रश्नमा उनले हल्लामात्रै भएको बताएका थिए ।
 

NIBLNIBL
प्रकाशित मिति: शुक्रबार, वैशाख १२, २०८२  १३:००
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Hamro patroHamro patro