site stats
बाह्रखरी :: Baahrakhari
अर्थ व्यवसाय
Nabil BankNabil Bank
हिमालयन डिस्टिलरीकाे नाफासँगै प्रतिसेयर आम्दानी पनि बढ्यो
Sarbottam CementSarbottam Cement

काठमाडौं । हिमालयन डिस्टिलरीले चालु आर्थिक वर्ष २०७७/०७८ को तेस्रो त्रैमाससम्ममा ६७ करोड २७ लाख रुपैयाँ खुद मुनाफा आर्जन गरेको छ । गत आर्थिक वर्ष २०७६/०७७ को तेस्रो त्रैमाससम्मा ४३ करोड ७१ लाख खुद मुनाफा कमाएको कम्पनीको खुद मुनाफा  ५३.८९ प्रतिशतले बढेको हो ।

कम्पनीले विक्री आम्दानी ९ प्रतिशल मात्रै विस्तार गरेको छ । खर्च घट्दा कम्पनीको नाफा उल्लेख्य बढेको हो । गत वर्षको तेस्रो त्रैमासमा कुल विक्री रकम ३ अर्ब ५७ करोड भएकोमा चालु आर्थिक वर्षको सोही अवधिमा ३ अर्ब ८९ करोड पुगेको छ । जसले गर्दा खुद नाफा पनि बढेको हो ।

Prabhu Bank
Agni Group
NIC Asia

गत आर्थिक वर्षको मुनाफाबाट ५० प्रतिशत नगदको साथै ५० प्रतिशत बोनस सेयर दिएको कम्पनीको चुक्ता पुँजी ८६ करोड ७७ लाख रहेको छ । यस्तै वित्तीय अनुपातहरुमा प्रतिसेयर आम्दानी १०३ रुपैयाँ ३८ पैसा, तरलता अनुपात २.७४ र मुल्य आम्दानी अनुपात ४२.८२ गुणा रहेको छ ।

गत आर्थिक वर्षका यसै अवधिमा वर्ष प्रति सेयर आम्दानी १०० रुपैयाँ ७६ पैसा र तरलता अनुपात १.९६ रहेको थियो ।

Global Ime bank

NIBLNIBL
प्रकाशित मिति: आइतबार, वैशाख २६, २०७८  १८:१६
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
कतारका अमिर थानीसँगको अपेक्षा
कतारका अमिर थानीसँगको अपेक्षा
ICACICAC