site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Nabil BankNabil Bank
माओवादीले बुझायो सरकारको समर्थन फिर्ताको पत्र 
तस्बिर : सभामुखको सचिवालय ।
Siddhartha BankSiddhartha Bank

काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र)ले सरकारलाई दिएको समर्थन फिर्ताको जानकारी बुधबार संसद् सचिवालयलाई गराएको छ ।

संसद् सचिवालयमा सरकारलाई दिएको समर्थन फिर्ताको पत्र दर्ता गरिएको  माओवादीका प्रमुख सचेतक देव गुरुङले जानकारी दिए । माओवादीले मंगलबार सरकारलाई दिएको समर्थन फिर्ता लिने निर्णय गरेको थियो ।

Prabhu Bank
Agni Group
NIC Asia

माओवादीले समर्थन फिर्ता लिएपछि प्रधानमन्त्री केपी शर्मा ओली सरकार अल्पमतमा परेको छ । ओलीले यही यही वैशाख २७ गते विश्वासको मत लिँदै छन् ।

Global Ime bank

NIBLNIBL
प्रकाशित मिति: बुधबार, वैशाख २२, २०७८  १२:०२
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Dish homeDish home
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement