site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
स्थानीय तहको सिफारिस भए काठमाडौं छाड्न पाइने
SkywellSkywell

काठमाडौं । निषेधाज्ञाका बीच उपत्यका छाड्न पाइने भएको छ । तर त्यसका लागि सम्बन्धित स्थानीय तहको सिफारिस अनिवार्य गरिएको छ । 

आज उपत्यकाका तीनवटै जिल्लाका प्रमुख जिल्ला अधिकारीहरुको बैठकले काठमाडौं उपत्यकामा जारी निषेधाज्ञालाई वैशाख २९ गतेसम्म लम्ब्याउने निर्णय गर्दै कसैले काठमाडौं उपत्यका छाड्न चाहेमा सम्बन्धित स्थानीय तहको सिफारिस अनिवार्य लिनुपर्नेछ ।

KFC Island Ad
NIC Asia

सोही निर्णयमा उपत्यका बाहिर जानका लागि सम्बन्धित स्थानीय तहले अनिवार्य रुपले १० दिन क्वारेन्टिन राख्ने प्रतिवद्धतासहितको सिफारिसका आधारमा गन्तव्यस्थलसम्म जान दिने उल्लेख छ ।

यसअघि जारी भएको पहिलो चरणको निषेधाज्ञा भोलि २२ गते राति १२ बजे सकिँदै छ । 
 

Royal Enfield Island Ad

NIBLNIBL
प्रकाशित मिति: मंगलबार, वैशाख २१, २०७८  १७:३३
Sipradi LandingSipradi Landing
प्रतिक्रिया दिनुहोस्
NTCNTC
Nepatop (PlastNepal)Nepatop (PlastNepal)
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
City Express Money TransferCity Express Money Transfer
सम्पादकीय
कोप-२९ ले दिएको अवसर खेर नफाल 
कोप-२९ ले दिएको अवसर खेर नफाल 
SubisuSubisu
Hamro patroHamro patro